bardibashospital@gmail.com

044-550090

मेडिसिन ओ.पि.डी. सेवा

आन्तरिक रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा।

मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग लगायतका रोगहरूको जाँच, उपचार तथा नियमित अनुगमन गरिन्छ। बिरामीलाई आवश्यक परामर्श र जीवनशैली सुधारका सुझाव प्रदान गरिन्छ।