bardibashospital@gmail.com

044-550090

नवजात शिशु तथा बाल रोग सेवा

शिशु तथा बालबालिकाको स्वास्थ्य उपचार सेवा।

नवजात शिशु तथा बालबालिकामा हुने विभिन्न रोगहरूको निदान तथा उपचार गरिन्छ। पोषण, खोप तथा बाल स्वास्थ्यसम्बन्धी परामर्श पनि प्रदान गरिन्छ।