- 09 Jun 2026
औषधि वितरण तथा स्वास्थ्य बिमा सेवा।
चिकित्सकले सिफारिस गरेका औषधिहरू उपलब्ध गराइन्छ। साथै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई आवश्यक सुविधा प्रदान गरिन्छ।