- 09 Jun 2026
खोपमार्फत रोग रोकथाम गर्ने सेवा।
राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकालाई खोप लगाइन्छ। साथै जनावरले टोकेको अवस्थामा रेविजविरुद्धको खोप सेवा प्रदान गरिन्छ।