- 09 Jun 2026
महिला तथा गर्भवतीहरूको स्वास्थ्य सेवा।
नियमित गर्भ जाँच, सुरक्षित प्रसूति, सुत्केरी सेवा तथा स्त्रीरोगसम्बन्धी समस्याहरूको उपचार गरिन्छ। आमा तथा शिशुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइन्छ।