- 15 Jun 2026
बर्दिबास अस्पताल वि.सं. २०३८ मा इलाका हेल्थ पोस्टका रूपमा स्थापना भएको स्वास्थ्य संस्था हो, जसलाई नेपाल सरकारको २०६५/०४/२९ को निर्णयअनुसार १५ शैय्याको प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थिय
बि.सं. २०३८ सालमा इलाका हेल्थ पोष्ट बर्दिबासको रुपमा तत्कालिन बर्दिबास गाँउ पञ्चायतमा स्थापित स्वास्थ्य संस्थालाई नेपाल सरकार मन्त्री परिषद्को मिति २०६५/०४/२९ गतेको निर्णय अनुसार १५ शैय्या