बि.सं. २०३८ सालमा इलाका हेल्थ पोष्ट बर्दिबासको रुपमा तत्कालिन बर्दिबास गाँउ पञ्चायतमा स्थापित स्वास्थ्य संस्थालाई नेपाल सरकार मन्त्री परिषद्को मिति २०६५/०४/२९ गतेको निर्णय अनुसार १५ शैय्या प्राथमिक अस्पतालको रुपमा स्तरोन्नती गरिएको हो । वार्षिक औषत ४०,००० नागरिकहरुलाई प्रत्यक्ष सेवा पुर्याइ रहेको बर्दिबास अस्पतालबाट बर्दिबास नगरपालिकाका मात्र नभई आसपासका स्थानीय तहका र छिमेकी जिल्लाहरु समेतका उल्लेख्य संख्याका नागरिकहरुले लाभ लिईरहेका छन् । नेपाल सरकारबाट २८ जनाको दरबन्दी रहने १५ शैय्याको अस्पतालको रुपमा स्वीकृत भएको यस अस्पताल, बर्दिबास नगरपालिकाको गौरबको कार्यक्रम अन्तर्गत समेत रहेकोले बर्दिबास नगरपालिकाको अगुवाईमा बढी भन्दा बढी नागरिकलाई सेवा पुर्याउने उद्देश्यले हाल ११३ जना जनशक्ति व्यवस्थापन गरि ५०✚ शैय्याको क्षमतामा संचालित रहि आएको छ ।
01 . Our Vision
बर्दिबास अस्पताललाई गुणस्तरीय, प्रविधिमैत्री र नागरिकमैत्री स्वास्थ्य संस्थाको रूपमा विकास गर्दै सबै नागरिकलाई सुलभ, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो दृष्टिकोण हो।
02 . Our Mission
दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा गुणस्तरीय स्वास्थ्य सेवामार्फत बर्दिबास तथा आसपासका नागरिकहरूको स्वास्थ्य अवस्था सुधार गर्दै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो ध्येय हो।
03 . Our Goal
- सबै नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने।
- अस्पतालको सेवा क्षमता, शय्या संख्या तथा विशेषज्ञ सेवाहरूलाई निरन्तर विस्तार गर्ने।
- मातृ तथा शिशु मृत्युदर घटाई स्वस्थ समुदाय निर्माणमा योगदान पुर्याउने।
- आधुनिक उपकरण, प्रविधि तथा दक्ष जनशक्तिको प्रयोगमार्फत प्रभावकारी उपचार सेवा प्रदान गर्ने।
- स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कार्यक्रममार्फत विपन्न तथा कमजोर वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने।
- बर्दिबास अस्पताललाई क्षेत्रीय स्तरको भरपर्दो तथा उत्कृष्ट स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गर्ने।
- स्वास्थ्य शिक्षा, जनचेतना तथा रोग रोकथाम कार्यक्रम सञ्चालन गरी स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउने।
Search For Doctors
Search for a doctor based on specialization, location, or availability for your Treatements
Check Doctor Profile
Explore detailed doctor profiles on our platform to make informed healthcare decisions.
Schedule Appointment
After choose your preferred doctor, select a convenient time slot, & confirm your appointment.
Get Your Solution
Discuss your health concerns with the doctor and receive the personalized advice & with solution.
OUR MAJOR SERVICES
RECENT NEWS & EVENT
JAYA NARAYAN SHARMA
Chairperson
- 9807659499
DR.RITESH GHIMIRE
Acting Medical Superintendent
- 9849304475
JAGAT KHADKA
Spokesperson
- 9815837905
DIPESH GHIMIRE
Administration Officer
- 9854041465
SANJIB BARAL
Account Officer
- 9844197638
Services We Provide Today
-
0
Patients Seen in Hospital
-
0
OPD Service Provided
-
0
Emergency Service Provided
-
0
Emergency Service Under Treatment
-
0
Emergency Service Discharged
-
0
IPD Admitted
-
0
IPD Under Treatment Patient
-
0
IPD Discharged Patient
Overall Hospital Statistics
28
AVAILABLE DOCTORS
40
AVAILABLE HEALTH WORKERS
5175
TOTAL CLIENTS
-
MCH CLIENT
-
FAMILY PLANNING CLIENT